२८ पुस २०८२, सोमबार | January 12, 2026

एसियन थाई फुड्सको दोश्रो चाउचाउ उद्योग कपिलवस्तुमा शुभारम्भ

बुटवल । नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रा.लि.ले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका-६ गोबरी, रामनगरमामा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको  छ । बुधवार जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधि अनुसार पूजा गरेर उद्योगको  शुभारम्भ गरेका हुन । मोरङको विराटनगर मा  दुई दशक अघि सञ्चालनमा आएको…