२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग संकलन गरिरहेका बेला निर्वाचन आयोगले बिभिन्न निकायहरुबाट चन्दा संकलनमा पावन्दी लगाइ दिएको छ । आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा संकलन गर्न पावन्दी लगाइदिएको हो । आयोगले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा…