२३ पुस २०८२, बुधबार | January 7, 2026

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने

बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने नेपाली युवा बुटवलका रहेकोे पुष्टि भएको छ । जम्मू-कश्मीरस्थित पहलगाममा पर्यटकको समूहमाथि मंगलबार आतंकवादीको आक्रमणमा परि बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अन्दाजी २७ वर्षीय सुदिप न्यौपाने रहेको सोही वडाका वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए । वडा अध्यक्ष न्यौपाने र मृतक सुदिप नातामा काका…