२८ असार २०८३, आइतबार | July 12, 2026

अवैधानिकरुपमा नेपाल भित्राईँदै गरेको भगवानका मूर्तिहरु प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले गैरकानुनीरुपमा नेपाल भित्राईँदै गरेको बिभिन्न मूर्तिहरु बरामद गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं=११ भुजौलीबाट झण्डै चारसय थान र्मर्तिहरु प्रहरीलदे बरामद गरेको हो ।

प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज अपरान्ह रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.११ भुजौलीबाट भारतबाट नेपाल तर्फअवैध रुपमा ल्याउदै गरेको वेबारिसे अबस्थामा रहेको कृष्ण भगवानको मुर्ति ३३६ थान र बिष्णु भगवानको मुर्ति ५१ थान गरीजम्मा ३८७ थान मूर्तिहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद मूर्तिको अन्दाजी मूल्य १ लाख ४ हजार ६५० पर्दछ । बरावर मुर्तिहरुनियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : १९ बजे

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी