काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । महासंघले आन्दोलनलाई निर्णायक बनाउन निजी विद्यालयहरु पनि बन्द गर्न आह्वान गरेको छ । महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ।’ महासंघले आन्दोलनको अवधिभर विद्यालय खोल्ने, प्रवेश…