गुल्मी । गुल्मीको धुर्कोटस्थित एक घरमा आगलागीमा परेर एक महिलाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका–५, धुर्कोट अमराईमा शनिबार राति मनिदेवी विकको कच्च्ी घरमा आगलागी हुँदा उनकी ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको हो । मानसिक अवस्था कमजोर रहेकी जुना विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै सुतिरहेका अन्य सदस्यहरु मनिदेवी विक तथा उनका…