२९ चैत्र २०८२, आइतबार | April 12, 2026

गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए। प्रधानमन्त्री ओलीले तथ्यका आधारमा प्रमाणित भएका गम्भीर भ्रष्टाचारलाई सरकारले छुट नदिने स्पष्ट पार्दै भने, “कसैले आरोप लगायो भनेर मात्र कारबाही गर्न…