बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारत भ्रमणको निम्तो नआएको चर्चा चलिरहँदा उनीहरुबीच मुलुक बाहिर भने भेटवार्ता हुने गरेको छ । ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो भने अहिले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि…