१७ पुस २०८२, बिहिबार | January 1, 2026

आज एकैदिन गणतन्त्रवादी र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । आज संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दलहरु र राजावादी समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्दै छ । पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन् । यो गणतन्त्रवादीहरूका लागि…