नेपालगन्ज । मन्त्रिपरिषदको बैठकबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने भएको निर्णयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विमति जाहेर गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया पोष्ट गर्दै महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति नभएको जनाएका छन् । कांग्रेस पदाधिकारीबाट बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग…