१५ भदौ २०८३, सोमबार | August 31, 2026

नवलपुरमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते



नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–१ बेलुवामा आज बिहान बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

स्थानीय ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा आज बिहान त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका बेला अचानक बाघले आक्रमण गरेको हो। आक्रमणबाट उनको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ।

घाइते शेर्पुन्जालाई तत्काल उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ३८ बजे

राष्ट्रपति पौडेलसँग भोटेकोशी बाढीबाट भएको जनधनको क्षेतिबारे रास्वपा सभापति लामिछानेको ‘ब्रिफिङ’

काठमाडौं। संसदीय व्यवस्थामा सामान्यतया सरकारले गरेको काम कारवाही र मुलुकको

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित