२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न ११ मा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कालिकानगरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली काँग्रेसले बदलिएको सन्देश सहित चुनावी अभियानमा एक ढिक्कासहित जुटेकाले देशभर जित पक्का रहेको दाबि गरेका छन् । काँग्रेसले नेतृत्वसंगै कार्यशैली पनि बदलेर जनतामाझ आएकाले आफ्ना एजेण्डासहित घरघरमा…