नेपालगन्ज । पटक पटक बालसुधार गृहमा रहेका बालबन्दीहरुले तोडफोड र आगजनी गर्नथालेपछि सुधारगृहमा रहेका तर १८ वर्ष नाघेका बालबन्दीमाथि मुद्दा चलाइने भएको छ । जयेन्दु बालसुधार गृहमा झपड, तोडफोड, आगजनी, लुटपाट गर्ने उमेर पुगेका बालबन्दीहरु विरुद्ध स्थानीय प्रशासनले अर्को मुद्दा चलाउने भएको हो । प्रशासनले सोही अनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ । शुक्रबार राती…