१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बलात्कार आरोपमा पक्राउ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले दिएको…