१५ पुस २०८२, मंगलबार | December 30, 2025

बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश स्वीकृत

काठमाडौं । सरकारबाट प्रस्तुत अध्यादेशहरु आज धमाधम संसदमा पेश गर्दै पारित हुँदै गएका छन् । आज सरकारको तर्फबाट दोस्रो प्रस्तावकारुपमा निर्णयार्थ प्रस्तुत भएको बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएकोमा बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत…