१५ पुस २०८२, मंगलबार | December 30, 2025

रेगन, सरोज, वाङचु र सोम बुटवलमा जारी अल नेपाल ओपन स्नुकरको सेमिफाइनल खेल्दै

बुटवल । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुंदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा पहिलो सेमिफाइनल खेल बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए । यस्तै अन्तिम सेमिफाइनल खेल बुटवलका रेगन…