८ बैशाख २०८३, मंगलबार | April 21, 2026

प्रधानमन्त्रीद्वारा ग्वार्को ओभरपासको उद्घाटन

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओल‌ीले ग्वार्को ओभरपासको उदघाटन गरेका छन् । ग्वार्कोमा हालै निर्माण भएको ओभरपास रोड आज उदघाटन गरेका हुन् । यो ओभरपासबाट सवारी पास सुरु भएसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्।