१३ पुस २०८२, आइतबार | December 28, 2025

रुपन्देहीबाट २० किलो बढी चरेश र २१ किलो गाँजा सहित ७ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लागु औषध नियन्त्रण ब्यूरोले जिल्लाको सिद्धार्थनगर भैरहवा र तिलोत्तमाबाट लागु औषध चरेस र गाँजा सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ८ का ३३ वर्षिय दिपक…