१३ पुस २०८२, आइतबार | December 28, 2025

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले आफ्नो पार्टीलाई सरकारमा जाने हतार नरहेको बताएका छन् । माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समिति आज पोखरामा आज आयोजित प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँनले पार्टीले सरकारमा नजाने र पुनः एक पटक जनतामा फर्किने सङ्कल्प गरेको बताए । “माओवादीको प्राथमिकता अहिले सरकार…