काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको महत्वपूर्ण खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मंसिर १६ गते, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सोमपाल कामीले पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् । चार खेलमध्ये एक खेलमा मात्र जित दर्ता गरेको पोखराका…