बुटवल । अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भैरहवामा प्रदेशस्तरको गोष्ठी हुने भएको छ । खुल्ला सिमाना यसले पारेको प्रभाव, अवैध कारोवारको नियन्त्रणका साथै भन्सारलाई छिटो छरितो र विश्वसनीय बनाउन साझा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी हुन लागेको हो । नीजि क्षेत्रका तर्फबाट नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा संसदको आर्थिक…