काठमाडौँ । डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई झप भएको हो । छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा…