११ पुस २०८२, शुक्रबार | December 26, 2025

रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा, सहकारी पीडितको तर्फबाट बहस गर्न दिनेश त्रिपाठी भैरहवा आउँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । लामिछानेसहित २२ जनाविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्था अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा आज लामिछाने अदालत हाजिर भएका हुन् । बुधबार कार्यालय खुल्लेबित्तिकै लामिछाने…