११ पुस २०८२, शुक्रबार | December 26, 2025

पेडारी नालाको पुल अवलोकनमा संघीय मन्त्री : ‘ढुक्क हुनुस् अव बन्छ’ – मन्त्री दाहाल

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके र बर्दिया जोड्ने बाँकेको खजुरामा रहेको ५२ वर्ष पुरानो जिर्ण पेडारी नालाको पुलको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले अवलोकन गरेका छन् । आज बिहान अवलोकनमा पुगेका मन्त्री दाहालले जिर्ण पुल छिट्टै बन्ने आश्वासन दिए । बाँकेको नेपालगन्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकमा पर्ने…