गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड खोलामाथि निर्माण भएको झेँदी पक्की पुलबाट गाडी गुड्न थालेको छ । दुई पटक ढलानपछि भत्किँदा स्थानीयले पुल बन्ने आशा लगभग मारेका थिए । तर तेस्रो प्रयासमा पुल सफलतापूर्वक सम्पन्न हुँदा वडागाउँ-वामी क्षेत्रका बासिन्दाको दशकौँदेखिको सपना पूरा भएको छ । वामी र बडागाउँ जोड्ने झेँदी पक्की…