३ श्रावण २०८३, आइतबार | July 19, 2026

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशका विभिन्न भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने तथा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा स्थानीय तथा मौसमी प्रणालीको प्रभाव देखिएकाले वर्षा र चट्याङको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ…