९ पुस २०८२, बुधबार | December 24, 2025

तराईका जिल्ला अत्याधिक चिसो, चिसोबाट जोगिन चिकित्सकको सुझाव

भैरहवा । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबारदेखि भने शीतलहर चल्न थालेको र बुधबार पनि चिसो अत्यधिक बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार…