काठमाडौं। सरकारले कर्मचारी तन्त्रको तरिकामा परिवर्तन गर्दै ‘फेसलेस’ सुबिधा दिने भएको छ । केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत जनताले पाउने सेवा अब क्रमशः ‘फेसलेस’ बनाउँदै जाने घोषणा गरेको छ । जसका लागि नागरिक एपलगायतका काम द्रुतगत रूपमा विकास गरिने प्रतिबद्दता जनाइएको छ । प्रधानमन्त्री ओलीले सरकारले तयार…