काठमाडौं । मेछामको लिखु तामाकोसी गाउँपालिका-४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा छन् । यसअघि उनी ३ वर्ष कतार बसेर आएका हुन् । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा) अघि उनी काठमाडौ आएका थिए । निषेधाज्ञापछि उनी कतार जान पाएका छैनन् । २ महिनाका लागि बिदामा आएका दाहाल अहिलेसम्म नेपालमै…