२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना महामारीका बेला चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । बिरामीका आफन्तका अनुसार नर्मल बेडमा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३०…