२० मंसिर २०८२, शनिबार | December 6, 2025

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो । कोभिड-१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड-१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो ।…