बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नया वर्षमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । शुक्रबार नवदिप कवर्ड हलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताए । बैशाख ७ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा पाच विद्यामा खेलहरु खेलाईने उनले बताए । मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५…