२२ बैशाख २०८१, शनिबार | May 5, 2024

औषधिको मूल्य निर्धारणमा मनपरी, उत्पादकको हालिमुहाली

काठमाडौं । स्वदेशमै उत्पादित २५ हजार ब्रान्डका औषधि बजारमा छन् । यीमध्ये ९६ ब्रान्डको मात्रै मूल्य कानुनअनुसार राजपत्रमा प्रकाशन भएको छ । यस्तै २१ वटाको मूल्य तोकिएको सूचना मूल्य अनुगमन समितिले स्वास्थ्य मन्त्रालयको निर्णयबाट निकाल्यो । बाँकी २४ हजार ८ सयभन्दा बढी प्रकारका औषधिको मूल्य भने ‘मनमौजी’ ढंगले तोकेको देखिन्छ । त्यसको प्रत्यक्ष मार उपभोक्तालाई…