२२ बैशाख २०८१, शनिबार | May 4, 2024

गठबन्धनबाटै अप्ठेरोमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन् । त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे । तर,उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी…