२१ मंसिर २०८२, आइतबार | December 8, 2025

कोरोना बीमा दाबीको आधाभन्दा बढी भुक्तानी हुन बाँकी

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीमा समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै कति दिन लाग्ने हो रु अन्यौल नै रहेको बताए । अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम…