काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी र पार्टी संरचना जम्बो बनाएको छ। नेता व्यवस्थापन गर्न ७ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ४ सचिव चयन गरेको छ । केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले पदाधिकारी र पार्टी संरचनाबारे निर्णय गरेको हो । पार्टीको केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ । नेता व्यवस्थापनमा…