७ श्रावण २०८३, बिहिबार | July 24, 2026

न गुड्यो रेल, न किसानले पाए मुआब्जा

काठमाडौं । सात वर्षअघि तत्कालिन सरकारले रेल वे स्टेशनका लागि महोत्तरीको बर्दिबासमा किसानका ५७ बिघा जग्गा रोक्का गरेको थियो । रेलवे स्टेशन बन्ने भएपछि गाउँलेहरु दंग परे । तर, अहिलेसम्म न रेलवे स्टेशन बन्यो न त किसानले मुआब्जा नै पाए । बरु २ सय किसानहरुले दुःख पाइरहेका छन् । केही सीप नलागेपछि उनीहरुले सरकारविरोधी प्रदर्शन…