५ आश्विन २०८३, सोमबार | September 22, 2026

खजुराले रोक्यो वितरणमुखी कार्यक्रम, पदाधिकारी र कर्मचारीको बैठक भत्ता पनि बन्द

खजुरा । खजुरा गाउँपालिकाको विभिन्न निकायहरुबाट सञ्चालन भइरहेको वितरणमुख कार्यक्रमहरू स्थगित गरिएको छ । पालिकाबाट वितरण हुँदै आएको निशुल्क स्वास्थ्य विमा कार्यक्रम, ग्याँस, साइकल, विद्युत महसुल, ह्याण्ड पम्म, साडी जस्ता वितरणमुख कार्यक्रम पालिकाले स्थगित गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दील बहादुर पौडेलले आज एक सूचना जारी गर्दै वितरणमुख कार्यक्रम नगर्न नगराउन सबै सरोकारवालाहरुलाई…