२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अक्सिजनबिना घण्टौं पानीभित्र बाँच्ने कोरियाली महिलाका बारेमा वैज्ञानिकले गरे खुलासा

सियोल। दक्षिण कोरियाको जेजु टापुमा विश्वका केही बहादुर महिलाहरू बस्छन्, जसलाई ‘हेनियो समुदाय’ भनिन्छ । उनीहरूमा खास यो क्षमता छ कि उनीहरू बिना अक्सिजन सिलिन्डर घण्टौंसम्म समुन्द्रमा डुब्न सक्छन्। खासमा तिनीहरू हिउँको पानी मुनी प्रवेश गर्छन्, गहिराइमा पुग्छन् र समुद्री शैवाल, शंखको गोला, ओइस्टर, माछा र एबलोन (एक प्रकारको समुद्री शंख) बाहिर निकालिरहेका छन ।…