२१ बैशाख २०८३, सोमबार | May 5, 2026

लामो अन्तरालमा नेपालगन्जमा मुशायरा, वाहाss वाहाssमा गुन्जियो ‘महफिल’

नेपालगन्ज । सायरहरुको शहरका रुपमा पनि परिचय बनाएको नेपालगन्जमा लामो समयको अन्तरालमा सायरहरुको जमघट मुशायरा आयोजन गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको मुशायरामा लामो सयमदेखि मेहेफिलमा जम्न नपाएका सायरहरुले जमेर गजल पस्के । अनुरागीहरुको वाहा वाहा वाहामा गुन्जिएको मुशायरामा जव, जिन्दगी और साथ थोडा दे देश अपना हमे बनाना है .... भन्दै शौक…