२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

स्वर्गद्धारी सवदाह गृहको जिर्णोद्धार धमाधम

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ स्थित स्वर्गद्धारी घाटमा रहेको सवदाहगृहको जिर्णोद्धारको काम तिव्र पारिएको छ । निर्माण व्यवसायीसँग शुक्रबार सम्झौता गरे लगत्तै जिर्णोद्वारको कामलाई तिब्र पारिएको हो । सवदाहगृहका मेसिनहरु काम गर्न लायक नभएपछि लामो सयदेखी उक्त सवदाहगृह सचांलन हुन सकेको थिएन । जसका कारण सव जलाउनमा समस्या भएको थियो । सामान्य…