नेपालगन्ज । बाँकेमा सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमा सवार अर्का गम्भीर घाइते भएका छन् । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको वा १(०६ख ३५९३ नम्बरको…