२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर । बेलडाँडी गाउँपालिका-३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी-पिसानी मिल सञ्चालन गर्दै आएका छन । मिल सञ्चालन गरेर उनले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका हुन । सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गरेको बताए । मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान…