२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

फुलबारीमा नेतृत्वका लागि निर्वाचन, दलहरुले गरे खानेपानीमा राजनीति

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु भएको छ । समितिको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नयाँ नेतृत्वका लागि राजनीतिक दलका उम्मेदवारहरु छट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएपछि बुधबार विहानबाट मतदान प्रक्रियामा शुरु भएको हो । निवार्चनमा नेपाली काग्रेस…