२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बुटवल बजारमा खाद्य अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट

बुटवल । बुटवल बजारका विभिन्न ठाउँमा खाद्य अनुगमन गरिएका छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही, र बुटवल उपमहानगरको संयुक्त टोलीले बुटवलका विभिन्न ठाउँमा रहेका किराना पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको हो । ईलाका प्रशासन कार्यालय बुटवल तथा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको समेत सहभागिता रहेको अनुगमन गर्ने क्रममा भेटिएका विभिन्न…