२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

इन्डोनेसिया, अमेरिका र सहयोगी राष्ट्रद्वारा संयुक्त सैन्य अभ्यास सुरु

जाकर्ता । इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाले सोमबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यास एक हप्ताभन्दा बढी समयसम्म चल्नेछ । अभ्यासमा ११ देशका सहयोगीहरू पनि सहभागी छन् । अभ्यासले एसिया-प्रशान्त क्षेत्रमा स्थिरता सुनिश्चित गर्ने उद्देश्य राखेको छ । वार्षिक ‘सुपर गरुडा सिल्ड’ अभ्यास सेप्टेम्बर ४ सम्म राजधानी जकार्ता, सुमात्राको पश्चिमी टापु र रियाउ…