लुम्बिनी । भारतको बोधगयामा बौद्ध अनुयायीहरु माथि भारत सरकारले गरेको दमनका विरोध गर्दै बौद्ध सम्पदा संरक्षण समाजले अनुयायीहरुको न्यायका लागि एक्यबद्धता जनाएको छ । शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित महिलवारमा प्रदर्शन गर्दै बोधगयामा बौद्धमार्गीहरु प्रति भईरहेको दमन रोक्न र गैरबुद्ध समुदायलाई बोधगयाको व्यवस्थापनबाट हटाउन माग गर्दै एक्यबद्धता प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले भारतको बिटी एक्ट १९४९…