२७ बैशाख २०८३, आइतबार | May 11, 2026

सुनको मूल्य तोलामा एकैदिन २७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर बढेको सुनको मूल्य बुधबार घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो…