२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बुटवलको नयाँगाउँमा रहेको मुक्तिनाथ धाममा माघ २२ गतेदेखि चार बेद अठाह्र पुराण अनुष्ठान महायज्ञ लाग्ने

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ नयाँगाउँस्थित श्रीस्वामीनारायण मुक्तिनाथ धाममा चार बेद अठाह्र पुराण अनुष्ठान श्रीमद्मुक्तिनाथ महायज्ञ हुने भएको छ । धर्म संस्कृति र परम्पराको रक्षा गर्न यहीँ माघ २२ गतेदेखि फागुन ९ गतेसम्म श्रीमदभागवत यज्ञावतार हिरण्यगर्भ पुराण पुरुषोत्तम चार बेद अठाह्र पुराण मुक्तिनाथ महायज्ञ हुन लागेको हो । महायज्ञ सम्पादन मूल समारोह समितिका अध्यक्ष…