बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन । बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विधिको शासन स्थापित गर्न भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका हुन । युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यस प्रकारका कामलाई अघि बढाएको…